अन्य « Khabarhub

शाओमीद्वारा नेपालमा रेडमी नोट ९ प्रो म्याक्स र मी पावर बैंक २ आई सार्वजनिक

काठमाडौं-शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले सोमबार नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्तामा नयाँ स्मार्टफोन ल्‍याउने भएको छ। यस वर्षको शुरुवातमा सार्वजनिक भएका रेडमी नोट ९ र रेडमी नोट ९ प्रो को साथ यो यस सिरिजको तेस्रो स्मार्टफोन हो। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमी नोट ९ प्रो म्याक्सले आफ्नो सेग्मेन्टको हार्डवेयर र सफ्टवेयरको…