स्टोरी Archives | Page 4 of 81 | Khabarhub Khabarhub

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ । यहाँ एमालेका युवा उम्मेदवार सुहाङ नेम्वाङ आफ्ना पिता सुवास नेम्वाङको बिरासत जोगाउँदै चुनाव जितेका छन् । आफ्नो जितमा एमालेजनले हर्षोल्लास मनाइरहेका छन्, जुन स्वाभाविकै छ । भनिन्छ, इतिहास जित्नेको पक्षमा लेखिन्छ । जति भोट पाएर जिते पनि सकियो । हार्नेले जति धेरै भोट ल्याएँ…