स्टोरी Archives | Page 3 of 78 | Khabarhub Khabarhub

सीपी र झलनाथलाई सँगै राखेर केपी किन नरम ?

काठमाडौं- दुई पटकसम्म प्रतिनिधि सभा विघटनको कोसिस असफल भएपछि एक्लिन पुगेका थिए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । नेकपामा देखिएको किचलोका कारण प्रधानमन्त्रीसमेत रहेका ओलीले तत्कालीन अवस्थामा २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते २ पटक प्रतिनिधि सभा विघटन गरिदिएका थिए। तर उनको पहिलो प्रयासलाई सर्वोच्च अदालतले २०७७ फागुन ११ गते र…