स्टोरी Archives | Page 41 of 98 | Khabarhub Khabarhub

सत्ताले धानेको साख

एउटा मदिरा प्रेमी मरेपछि स्वर्ग पुगेछ। आफूले अपेक्षा नगरेको ठाउँ पुग्दा छक्क पर्दै यमराजलाई सोधेछ- ‘प्रभु, म जस्तो जँड्याहालाई स्वर्गजस्तो विशिष्ट ठाउँ कसरी नसिब भयो ?’ उत्तर दिँदै यमराजले भनेछन्- ‘फलफूल र सलादसँग सोमरस पिउँदै भात भान्सा नगरी तिमी निदाउँदा रहेछौ। त्यसलाई हाम्रो प्राविधिक टोलीले ब्रत मूल्यांकन गरेछ। तिमीलाई बधाई छ।’ नेपालमा अधिकांश राजनीतिक पात्रको…