स्टोरी Archives | Page 60 of 98 | Khabarhub Khabarhub

भारतीय टोलीका मेहनती स्टार

जारी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा उपाधि दाबेदार भारतले मिश्रित प्रदर्शन गरेको छ। सुरुवाती दुई खेलमा जित हात पारेको भारतले तेस्रो खेलमा दक्षिण अफ्रिकासँग हारको सामना गरेको छ। यी तीन खेलका भारतीय खेलाडीको प्रदर्शन हेर्दा सूर्यकुमार यादव निर्विवाद उत्कृष्ट ब्याट्सम्यानको रूपमा देखिएका छन्। यसअघि आईपीएलमा पनि सूर्यकुमारले केही उत्कृष्ट पारी नखेलेका होइनन्। तर, अष्ट्रेलियाको बाउन्स हुने…