स्टोरी Archives | Page 72 of 86 | Khabarhub Khabarhub

ऋणको भारले स्वाधीनताको जोखिम

२ डिसेम्बर २०२१ मा पहिलो रेल राजधानी भियन्टाइनमा पुग्ने गरी लाओसले चीनसँग ६ अर्ब अमेरिकी डलर बराबरको ऋण लिएको थियो। चीनको ऋणबाट यसअघि नै श्रीलङ्का लगायत संसारका धेरै देशको अवस्था खराब भएका कारण विश्वमा नै अब यो सानो देशको पनि हालत हुने होइन भन्ने आशङ्का सुरु भइसकेको थियो। सन् १९७५ मा लाओस् पिपुल्स रेभुलेसनरी पार्टीले…