स्टोरी Archives | Page 87 of 97 | Khabarhub Khabarhub

बढ्दो चिनियाँ हस्तक्षेप

नेपालको ऊर्जा र सडक पूर्वाधार विकासका लागि ५ सय मिलियन अमेरिकी डर अनुदानका विषयमा चिनियाँ चासो अप्रत्याशित रुपमा बढेको देखियो । अपेक्षाकृत शान्त कूटनीतिमा विश्वास राख्ने चीन जनआन्दोलन–२ सफलता पश्चात नेपालको आन्तरिक राजीनितिमा सूक्ष्मस्तरमा हस्तेक्षेप गर्न थालेको छ । आफ्नो हस्तक्षेपलाई नेपालको चाहनाको रुपमा परिभाषित गर्ने चीनको यस कार्यमा नेपालका वामपन्थीदल सहयोगी तथा भरियाको काम…