अन्य « Khabarhub

औषधि व्यवसायी सङ्घ कास्कीको अध्यक्षमा पन्त निर्वाचित

पोखरा– नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला कार्यसमितिको अध्यक्षमा विक्रम पन्त निर्वाचित भएका छन् । पन्तले प्रतिष्पर्धी सञ्जीव देवकोटा क्षेत्रीलाई पराजित गरी प्रथम अधिवेशनबाट अध्यक्ष बनेका हुन् । शनिबार राति सम्पन्न मतदानअनुसार पन्तको पक्षमा एक सय ४५ र प्रतिष्पर्धी देवकोटाको पक्षमा एक सय ३२ मत परेको थियो । यस्तै सङ्घको उपाध्यक्षमा धीरज गौतम, महासचिवमा पूर्णबहादुर बस्नेत…