अन्य « Khabarhub

नर्सहरुको अनसनमा डा केसीको ध्यानाकर्षण, नर्सको मागमा संवेदनशील बन्न सरकारलाई आग्रह

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द्र केसीले शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको मागप्रति सरकार संवेदनशील नभएको भन्दै ध्यानाकर्षण भएको बताएका छन् । केसीले आज ( आइतबार)  एक विज्ञप्ती जारी गर्दै पेशागत सुधार र न्यायको माग गर्दै अनसनरत नर्स जिता बराल र डिक्की शेर्पाको माग सम्बोधन नहुनु 'लाजमर्दो' कुरा भएको बताएका छन् । ‘स्वास्थ्य…