Live on
Your Voice, Your Power
काठमाडौं– स्वस्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा अभाव नै अभाव रहेको बताएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय स्वास्थ्य नीति सार्वजनिक गर्दै मन्त्री यादवले स्वास्थ्य जनशक्तिदेखि भौतिक पूर्वाधार र उपकरणहरुको अभाव नै अभाव रहेको बताएका हुन् । उनले भने, ‘स्वास्थ्य क्षेत्रमा अभाव नै अभाव छ, हामीसँग विशेषज्ञ डाक्टरको अभाव छ, हेल्थ…