औषधी/उपचार « Khabarhub

नेपालमा जलनबाट हरेक वर्ष दुई हजारको मृत्यु

काठमाडौं - श्रीमतीले सुतेकै ठाउँमा आगो लगाइदिँदा डोल्पाका एक २० वर्षीय युवा सख्त घाइते भए । निन्द्रामै रहेका बेला हातखुट्टा बाँधेर आगो लगाउँदा उनका दुईवटै कान, घाँटी, छातीको भाग र हातखुट्टा गरी ७० प्रतिशत शरीर जल्यो । एकवर्ष जति उनले भारतमा उपचार गराए । भारतमा उपचार गर्दागर्दै २० लाख रुपैयाँ सकियो । खर्च धान्नै नसकिएपछि…