औषधी/उपचार « Khabarhub

मुखको दुर्गन्ध हटाउने उपाय

काठमाडौं - मुखको दुर्गन्धबाट धेरै मानिस पीडित हुन्छन्। कतिपयले आफ्नो मुख स्वास्थ बारे ख्याल नगर्दा उनीहरुका कारण अरु मानिस प्रभावित भइराखेका हुन्छन्। यो समस्या व्यक्तिगत स्वास्थ्य समस्या मात्र होइन। मुखबाट दुर्गन्ध आउने मानिससँग अरु मानिस नजिकिन चाहदैनन्। यस्ता मानिसबाट सधै टाढै रहन खोज्ने र जिस्काउने हुनाले त्यस्तो मानिसको सामाजिक सम्बन्ध पनि कमजोर बन्दछ। जसले गर्दा…