औषधी/उपचार « Khabarhub

क्यान्सरको प्रमुख कारण धूम्रपान, मद्यपान र मोटोपन

पछिल्लो समय नेपालमा क्यान्सरबाट मृत्यु हुनेको संख्या निकै बढेको छ। धेरै मानिसले क्यान्सरलाई घात रोग भनेर पनि बुझ्ने गरेको पाइन्छ। हाम्रो शरीरमा भएका कोशिका कुनै कारणवश अनियन्त्रित भएर विभाजित भए भने त्यसलाई क्यान्सर भनिन्छ। क्यान्सर एउटा नसर्ने रोगमा पर्छ। यो जुनसुकै उमेरका मानिसलाई जुनै बेला पनि हुनसक्छ। अहिलेसम्म सय भन्दा बढी किसिमका क्यान्सर पत्ता लागिसकेका…