Live on
Your Voice, Your Power
काठमाडौँ- हरितालिका तीज नेपाली हिन्दु महिलाहरूको महान् चाड हो। तीजमा विवाहित महिलाहरू आफ्नो जन्म घर माइत फर्कने र मिठा मिठा परिकारहरू खाँदै नाचगान गरेर रमाइलो गर्ने परम्परा छ । तीजमा अर्को पनि एउटा महत्त्वपूर्ण परम्परा छ, त्यो हो व्रत अथवा उपवास बस्नु। विवाहित तथा अविवाहित महिलाहरू तीजको दिनमा व्रत बस्ने परम्परा रहेको छ । तीजको…