औषधी/उपचार « Khabarhub

‘धुम्रपान र मद्यपानले नेपालमा क्यान्सरका बिरामी बढे’

नेपालमा क्यान्सरका रोगी तुलनात्मक रुपमा बढिरहेका छन्। यो रोग शरीरका कुनै पनि अंगमा र जुनसुकै उमेरमा लाग्न सक्छ। विगतमा पनि क्यान्सरका बिरामी नभएका होइनन्। पहिला क्यान्सरलाई निको नहुने रोग भनेर चिनिन्थ्यो। तर, अहिले क्यान्सर समयमा नै उपचार गर्ने हो भने निको हुन्छ। अहिले रोग निदानको विकाससँगै यो रोग पत्ता लाग्नेक्रम पनि बढेको छ र बिरामी…