Live on
Your Voice, Your Power
नेपालगञ्ज- बाँकेका एक कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगगञ्ज उपमहानगरपालिका २१ पुरैना का ५९ वर्षीय पुरुषको शनिबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । भदौ २० गते स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका संक्रमित पुरूषको दुबै फोक्सोमा निमोनिया…