Live on
Your Voice, Your Power
काठमाडौँ– मानव शरीरमा घुम्ने रक्त कफसँग मिलेर समस्त नसाहरुलाई रोकिदियो र वायुको बहाव बन्द भएको कारणले श्वास (दम) उठ्यो भने त्यसलाई श्वास रोग या दम भनिन्छ । तातो, गह्रुङ्गो, रुखो तथा बासी वस्तु खाने, मुखमा धुलो पर्ने, भारी काम, दिशा पिसाबको वेगलाई रोक्ने आदि कारणहरुले श्वास रोग तीव्र हुन्छ । दमको घरेलु उपचार विधि: १…