औषधी/उपचार « Khabarhub

थाहा पाउनुहोस् भिटामिन डीको कमीमा देखिन्छन् यस्ता लक्षण

हाम्रो शरीरलाई स्वस्थ राख्नका धेरै प्रकारका भिटामिनहरुको आवश्यकता पर्दछ । शरीर स्वास्थ्य राख्न भिटामिन डी पनि प्रमुख हुन्छ । भिटामिन डी सहजै घामको किरणबाट प्राप्त गर्द सकिन्छ । साथै केही खाद्य पदार्थमा पनि भिटामिन डी भरपूर मात्रामा पाइन्छ । खानाबाट यो आन्द्रामा र आन्द्राबाट क्याल्सियम सोसेर हड्डीसम्म पुग्दछ । शरीरमा भिटामिन डीको कमी भए बिभिन्न…