औषधी/उपचार « Khabarhub

कोरोनाभाइरसविरुद्ध लड्न ‘गुर्जो’को रस फाइदाजनक : योगगुरु रामदेव

गुर्जो नेपालमा पाइने महत्त्वपूर्ण जडीबुटी हो। गुर्जोमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले आयुर्वेदिक चिकित्सकहरुले यो जडीबुटीको प्रयोग गर्न सुझाव दिएका छन्। औषधिय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य रोगहरुको औषधिको रूपमा प्रयोग गरिन्छ। साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा यसलाई रामवाण मानिन्छ। मधुमेह, क्यान्सरसम्मका लागि गुर्जो…