Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको औषधि र खोप परिक्षणको अवस्थामा रहेका बेला अमेरिकाको न्युयोर्कस्थित एक अस्पतालले एचआइभी एड्सको औषधि चलाएर दुई बिरामीलाई निको पारेको दावी गरेको छ । अस्पतालमा निकै सकिस्त भएर आएका सात जना बिरामीलाई भेन्टीलेटरमा राखिएको थियो । अत्याधिक चापले के गरौं कसो गरौं भएका चिकित्सकले शरिरको प्रतिरोधात्मक क्षमता बढाउन प्रयोग गरिने एचआइभी एड्स…