औषधी/उपचार « Khabarhub

डेंगु निको पार्ने घरेलु विधिः मेवाको पातबाट यसरी बनाउनुस् औषधि

अहिले मुलुकभर डेंगुको संक्रमण फैलिएको छ । ५ हजारभन्दा बढी मानिस डेंगुबाट संक्रमित भएका छन् । डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी हुन्छन् । डेंगुको औषधि हुँदैन । चिकित्सकहरुले…