औषधी/उपचार « Khabarhub

मौसम परिवर्तनसँगै बढ्यो कोरोना जत्तिकै छिटो सर्ने भाइरल संक्रमण

काठमाडौं - विस्तारै जाडो घटेर गर्मी बढ्ने क्रम सुरु भएको छ। मौसम परिवर्तनले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ। विशेष गरेर बालबालिकामा रुघाखोकी, ज्वरो अहिले धेरै फैलिरहेको छ। यो कोभिड जस्तै सजिलै सर्ने भएकाले कोभिडकै बेला अपनाइएका स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउन चिकित्सकले सुझाव दिएका छन्। मौसम परिवर्तन भइरहेको समयमा जथाभावी खाने र खानपानमा ध्यान नदिँदा बिरामी…