Live on
Your Voice, Your Power
मिर्गौलाको मुख्य काम रगतलाई सफा गरेर शरीरमा भएका फोहरलाई फ्याँक्ने र अत्याधिक पानीको मात्रालाई सन्तुलनमा राख्नु हो । मिर्गौलाका अरु कामहरु रक्तचाप नियमन गर्नु, सोडियम, पोटासियम जस्ता लवणलाई सन्तुलनमा राख्नु, भिटामिन डि र रातो रक्त कोषिका बनाउन मद्दत गर्नु हो । मिर्गौलामा कुनै किसिमको रोग तथा संक्रमण भएमा मिर्गौलाले यी कामहरु राम्रोसँग गर्न सकदैन र…