टिप्स Archives | Page 7 of 85 | Khabarhub Khabarhub

चाउरीपन हटाउने ‘बोटक्स’ सुई: कसरी हुन्छ उपचार ?

पछिल्लो समय चाउरीपना सबैको समस्या बन्दै गएको छ। मानिस आफूमा आएको चाउरीपनालाई मन पराउँदैनन्। बुढ्यौली उमेर भए पनि आफूलाई सधैँ जवान देखिरहन चाउरीपनको समाधान खोजिरहेका हुन्छन्। चाउरीपनाको लागि विश्वभरको स्टान्डर्डर रूपमा उपचार गरिने भनेको बोटक्स विधि हो। अहिलेको समयमा सानै उमेरमा छाला चाउरी परेको हुन्छ। छाला तन्काउन वा चाउरिपना हटाउन बोटक्सको प्रयोग गर्ने गरिन्छ। छोटो…