टिप्स Archives | Page 74 of 85 | Khabarhub Khabarhub

स्वास्थ्यवर्द्धक बदामका फाइदै फाइदा

के तपाईंलाई बदाम मन पर्छ ? यदि मन पर्दैन भने पनि यसको सेवनमा भने कमि नल्याउनुस् । किनकी चिकित्सकहरुले बदामलाई स्वास्थ्यका लागि अति नै लाभदायक खानेकुरा मानेका छन् । बदाम पौष्टिक तथा स्वास्थ्यवर्द्धक खानेकुरा मानिन्छ । चाहे गर्मी होस् चाहे जाडो हरेक मौसममा बदामको सेवन स्वास्थ्यका लागि लाभदायी मानिन्छ । यतिमात्र होइन काँचो या पाकेको…