टिप्स Archives | Page 78 of 85 | Khabarhub Khabarhub

तपाईलाई हृदयघातको खतरा त छैन ? आफै यसरी थाहा पाउनुस्

मुटु सम्बन्धी समस्याका कारण धेरै मानिसहरु पीडित बनेका छन् । यो अहिले विश्वव्यापी समस्या बनेको छ । अस्वस्ठकर खानपान, अव्यवस्थित जीवनशैली, धुमपान मध्यपान, शारीरिक श्रमको कमी आदी कारणले मुटुसम्बन्धी समस्याहरुमा बृद्धि भएको छ । जसका कारण हृदयघातको जोमिख बढिरहेको छ । हृदयघात यस्तो समस्या हो जसका कारण सामान्य अवस्थामा स्वस्थ देखिएको मानिसको तत्काल मृत्यु हुने…