Live on
Your Voice, Your Power
शरीरका लागि प्रोटिनयुक्त खाना दैनिक आवश्यक पर्छ । शरीरको वृद्धि विकासका लागि प्रोटिनयुक्त खाना खानुपर्छ । प्रोटिनको कमीले शरीरको वृद्धि विकाससँगै शक्ति पनि प्राप्त हुन्छ । त्यसैले हामीले दैनिक खाने खानामा प्रोटिन छ वा छैन ख्याल गर्नुपर्छ । कुन खाद्यवस्तुमा पाइन्छ प्रोटिन ? – दाल तथा गेडागुडीहरु, – मासु तथा मासुबाट बनेका खाद्य वस्तुहरु, – …