समाचार Archives | Page 147 of 402 | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा १७६ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा देशभर १७६ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १७६ जनामा कोभिड १९ पोजेटिभ भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ । यसैगरी सोही अवधिमा ११७ जना कोभिड मुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त…