समाचार Archives | Page 218 of 403 | Khabarhub Khabarhub

रुपन्देहीमा थप २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं- बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । अर्घाखाँचीको पाणिनि–७ का ३८ वर्षीय र रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुषको  मृत्यु भएको अस्पतालले जनाएको छ । पाणिनिका पुरुष असोज २२ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए । उनको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ…