Live on
Your Voice, Your Power
प्युठान- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड –१९ को रोकथाम र नियन्त्रणका लागि प्युठान जिल्लाका लागि स्वास्थ्य सामग्री प्रदान गरेका छन् । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री ढकाल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्युठान नगरपालिका प्रमुख अर्जुनबहादुर कक्षपति तथा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रका डा राजेन्द्र पौडेललाई पाँच थान भेन्टिलेटर र अन्य…