समाचार Archives | Page 345 of 402 | Khabarhub Khabarhub

अभिभावक भन्छन् : छोराछोरीलाई ‘कोरोना’ नलाग्दै नेपाल ल्याइदेउ सरकार

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्थित राज्यमन्त्रीको कक्ष बाहिर रसिला आँखा बनाएर टोलाउदै थिइन्– चितवनकी विमला श्रेष्ठ । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएको खबर पछि चितवनकी श्रेष्ठको ओठमा मुस्कान छैन । डाक्टरी पढ्न चीन गएका श्रेष्ठका छोरा कोरोना भाइरस फैलिएको शहरमा कोठाभित्रै थुनिएका छन् । छोराले हरेक दिन फोनमा आमालाई सोध्छन् ‘आमा ! यहाँ कोठाभित्र बस्न…