समाचार Archives | Page 355 of 403 | Khabarhub Khabarhub

ललितपुरमा आधारभूत स्वास्थ्य केन्द्र शुरु, ३५ औषधि नि:शुल्क

ललितपुर–ललितपुर महानगरपालिकाको अफलडोलका बसिन्दाले प्राथमिक उपचार सेवा आफ्नै वडामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट पाउने भएका छन् । अफलडोलस्थित निर्माण गरिएको उक्त केन्द्रको आइतबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । उक्त केन्द्रबाट ३५ किसिमका औषधिहरु निशुल्क प्राप्त गर्न सकिन्छ । बिहान १० बजेदेखि ४ बजेसम्म खुल्ने त्यस केन्द्रबाट बालबालिकालाई दिइने ११ वटा खोप,…