समाचार Archives | Page 361 of 407 | Khabarhub Khabarhub

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाकी नर्स पौडेल विरुद्ध भ्रष्टाचारको अरोप

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय पाल्पाकी नर्स कल्पना पौडेल विरुद्ध भ्रष्टाचारको अरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका कार्यरत पब्लिक हेल्थ छैटौं तहकी नर्स पौडेलले नक्कली बिल भरपाई पेश गरी सरकारी रकम भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । नर्स पौडेलले परिवार…