समाचार Archives | Page 379 of 403 | Khabarhub Khabarhub

स्वास्थ्य सेवाका कर्मचारी समायोजन छिटो सम्पन्न गर्न मन्त्रालय सक्रिय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूह/उपसमूहमा कार्यरत कर्मचारीको समायोजन प्रक्रिया छिटोभन्दा सम्पन्न हुने जनाएको छ । कर्मचारी समायोजन भएको पत्र छिटो साधनद्वारा कर्मचारी कार्यरत रहेकै स्थानमा पुग्ने गरी पठाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘समायोजन तथा पदस्थापनसम्बन्धी कार्यलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाइरहेको…