Live on
Your Voice, Your Power
भदौं महिनापछि विस्तारै गर्मी कम हुँदै जान्छ । असोज महिनामा जाडो र गर्मी दुबै हुँदैन । असोज कात्तिक पछि जाडो मौसम शुरु हुन्छ । यसरी हुने मौसम परिवर्तनको समयमा मानिसमा रुघाखोकी र ज्वरोको समस्या शुरु हुन्छ । मौसम परिवर्तनका कारण लाग्ने रुघाखोकी र ज्वारोलाई सिजनल एन्फ्लुएन्जा भनिन्छ । त्यसैले सिजनल एन्फ्लुएन्जाबाट बच्नको लागि समयमै सचेत…