Live on
Your Voice, Your Power
काठमाडौं– सर्वोच्च अदालतले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई सुत्केरी गराउँदा लापरवाही गरेको भन्दै पीडित पक्षलाई क्षतिपूर्ति दिन आदेश जारी गरेको छ । १३ वर्ष अगाडिको एक घटनाका सन्दर्भमा सर्वोच्चले पीडित पक्षलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन अस्पतालका नाममा आदेश जारी गरेको हो । २ चैत २०६३ मा प्रसूति गराउने क्रममा भ्याकुम प्रयोग गर्दा…