समाचार Archives | Page 387 of 407 | Khabarhub Khabarhub

सरकारले ‘सुगम जिल्ला’ भनेर उद्धार गरेन, समयमै उपचार नपाउँदा सुत्केरीको ज्यान गयो

काठमाडौं– ‘म्याडम ! यहाँ एकजना सुत्केरी महिलाको अत्याधिक रक्तश्राव भयो, त्रिशुली अस्पतालमा उपचार सम्भव भएन, तत्काल उद्धार गर्नुपुर्यो ।’ ‘तपाई कुन जिल्लाको कुन गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ ?’ ‘नुवाकोटको तार्केश्वर गाउँपालिका ५ नम्बर वडाको सुत्केरीलाई उद्धार गर्नुपर्ने हजुर !’ ‘तपाई सुगम जिल्लाभित्रको पर्नुभयो । हाम्रो हवाई उद्धार कार्यविधिमा तपाईको सुत्केरीको उद्धार पर्दैन । मैले मात्रै चाहेर…