समाचार Archives | Page 391 of 414 | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयलाई रकम खर्च गर्नै सकस, २३ प्रतिशत बजेट खर्च नभएर ‘फ्रिज’

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको प्रमुख कारण बजेट अभाव भएको बताउँदै आएका छन् । स्वास्थ्य क्षेत्रमा सरकारले बजेट नै कम विनियोजन गरेकाले सरकारी स्वास्थ्यसंस्था र स्वास्थ्यक्षेत्रको अवस्थामा सुधार ल्याउन नसकिएको भन्दै स्वास्थ्यमन्त्री यादवले सार्वजनिक कार्यक्रमहरुमा अभिव्यक्ति दिँदै आएका छन् । तर, स्वास्थ्य क्षेत्रमा सुधार नहुनुमा बजेट अभावको कारण देखाउने…