Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ सचिव रामप्रसाद थपलियाले आज (बुधबार) पदबहाली गरेका छन् । थपलियालाई वैशाख २ गतेको मन्त्रीपरिषद् बैठकले कर्णाली प्रदेशबाट स्वास्थ्य मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को निर्णयपछि थपलियाले सरुवाको पत्र लिएर बुधबार स्वास्थ्य मन्त्रालयमा पदबाहाली गरेका हुन् । नवनियुक्त सचिव थपलियालाई मन्त्रालयकी स्वास्थ्यतर्फकी सचिव पुष्पा चौरी, महाशखा प्रमुख लगायत…