Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ५५ वटा अस्पताल सञ्चालनको लागि तयारी अवस्थामा रहेको जानकारी दिएका छन् । सोमबार मन्त्रालयमा आफ्नो कार्यकालको एक वर्षमा भएका उपलब्धि तथा कार्यहरुको विवरण सार्वजनिक गर्दै मन्त्री पौडेलले हालसम्म ११३ वटा आधारभूत अस्पताल निर्माण सम्पन्न भएको भन्दै ५५ वटा अस्पताल सञ्चालनको लागि तयारी अवस्थामा रहेको जानकारी दिए । चालू आर्थिक…