Live on
Your Voice, Your Power
काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा काठमाडौं उपत्यका विकास प्राधिकरणले लगत संकलन गर्ने भएको हो । यसक्रममा बायोमेट्रिकदेखि व्यक्तिगत, पारिवारिक, आर्थिक, स्वास्थ्य र सीपको विवरण संकलन हुने छ । उक्त आधारमा परिचयपत्र वितरण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।…