Live on
Your Voice, Your Power
टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ। धेरै जना घरबारबिहीन समेत बनेका छन्। यसले धेरैको मानसिक स्वास्थ्यमा समेत समस्या परेको छ। धेरैको जीवन बरबाद भएको छ। आफन्त गुमाएका छन्। थुप्रैले असह्य पीडा बोकेका छन्। मर्नेहरू मात्र होइन। बाच्नेका पनि कथा छन्। आफन्त गुमाएको कथा। घरबारबिहीन भएको कथा यी सबै कथा…