मुख्य समाचार « Khabarhub

निगम सुधार गर्नुको विकल्प छैन

अब हामी विगतको कमी कमजोरी गर्ने छैनौँ भन्दै मंसिरको निर्वाचनको समयमा राजनीतिक दलहरूले जनतासँग एउटा प्रतिबद्धता जनाएका थिए। सत्ता केन्द्रित राजनीति होइन जनता केन्द्रित राजनीति गर्छौं र सरकारमा गएपछि केवल जनताको शासक बन्ने होइन जनताको सेवक बन्छौं भन्ने प्रतिबद्धता त्यसबेला जनाएका थिए। तर दलहरुले चुनावको प्रतिबद्धता बिर्सिएका छन्। यो नयाँ सरकारले जनताको सेवक बनेर काम…