मुख्य समाचार Archives | Page 115 of 320 | Khabarhub Khabarhub

समानताको पहिलो आवाज उठाउने अमर योद्धा

काठमाडौँ - मान्छे मान्छे बिचको भेदभाव आधुनिक र सभ्य समाजका सबैभन्दा ठूलो चुनोति र विकृति बनेको छ। सभ्यताको विकाससँगै मानिसले आफूलाई व्यवस्थित बनाउनकै लागि समाज बनायो। त्यसरी सामाजिक भएको मानिसकै बिचमा ठुलो पर्खाल पनि खडा गरियो। जात, धर्म,वर्ण, वर्ग र देशको सीमाको आधारमा बनेका यसै पर्खाल भत्किएर अहिलेको स्वरूपको समाजमा धेरै जनाको भूमिका छ, जो…