Live on
Your Voice, Your Power
काठमाडौँ : रवि लामिछाने अझै चर्चामा छन् । आइतबार पत्रकार सम्मलेन गरेर रवि लामिछानेले सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएको मात्रै नभई आफूले दुखाइरहेको मनको भडास पोख्दा त्यसले धेरै विवाद र बहस निम्त्याइरहेको छ । पत्रकार सम्मेलनमा उनले नेताहरुप्रति संयमित प्रवृत्ति देखाउँदा पत्रकार र मिडिया मालिकलाई तथानाम गाली गरेका थिए । उनले मूलधारका सबै सञ्चारमाध्यमका कमजोरी…