मुख्य समाचार « Khabarhub

कुनै कम्युनिस्ट नेतामा समाजवादी चरित्र छैन

अहिले सामाजिक सञ्जालमा सरकारको काममा कांग्रेसको भूमिका, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनीको विवाहले चर्चा पाइरहेको छ। एकातिर सरकार वा सरकारको नेतृत्व गरेको व्यक्तिको परिवारका भूमिकाका सन्दर्भमा प्रश्न उठेको छ भने अर्को तिर जाजरकोट, रुकुम पश्चिममा भूकम्पपछिको बिपत्तिमा राज्य गैरजिम्मेवार बनेको विषय चर्चामा छ। जनता पीडामा हुँदा प्रधानमन्त्री प्रचण्डले काठमाडौंको महंगो गोकर्ण फरेष्ट रिसोर्टमा नातिनीको विवाह…