मुख्य समाचार « Khabarhub

एमाले नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता

काठमाडौं- नेकपा एमाले कर्णाली प्रदेश कमिटीमा सक्रिय नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता भएको छ । एक गायिकामाथि जबरजस्ती करणी गरेको तथा धम्की दिएर गर्भ पतनसमेत गराएको अभियोगमा उनलाई गर्भ संरक्षणविरुद्धको पनि अभियोग लागेको छ । कर्णाली प्रदेशको मुगु जिल्ला सोरु गाउँपालिका–१० धैनकोट घर भएका मल्ल काठमाडौंको चन्द्रागिरी नगरपालिकामा बसोबास गदै आएका थिए…