मुख्य समाचार « Khabarhub

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।ती व्यक्तिबारे थप विवरण आइसकेको छैन । उनलाई नियन्त्रण गर्न लाग्दा प्रहरीलाई पेस्तोल ताकेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइते ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।