Live on
Your Voice, Your Power
काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न तयार रहेको बताएको छ । भारतीय विदेश मन्त्रालयको साप्ताहिक प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्तो बताएका हुन् । उनले लिपुलेक हुँदै मानसरोवर जाने मार्ग नयाँ नभएको र सन् १९५४ देखि नै चल्दै आएको दोहोर्याए । उनले भने, ‘कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि चल्दै…