Live on
Your Voice, Your Power
काठमाडाैं - महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र आपसी विश्वास कायम राख्न सबै नेपालीलाई अपिल गरेका छन् । शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भिडियो सन्देश जारी गर्दै हमालले नेपाल केवल भौगोलिक विविधताको देश मात्र नभई साझा भविष्यमा विश्वास गर्ने सबै नेपालीहरूको साझा घर भएको बताएका…